समाचार

कुसंस्कारको जालो तोड्दै किशोर–किशोरी

सुर्खेत : महिनावारी नियमित प्रक्रिया हो । तर कर्णालीमा यसलाई विभेद गरिन्छ । अर्थात महिनावारी भएको बेलामा महिला र किशोरीले घरभित्र पस्न पाउँदैनन् । धार्मिक तथा सार्वजनिक काममा पनि रोक लगाइन्छ । महिनावारी हुँदा...

पुरा पढ्नुहोस
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु¥याउनै कठिन

काँक्रेविहार (सुर्खेत) ः कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु¥याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । ढुवानी भाडामा सरकारले अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक जनाको मृत्यु

मान्म (कालीकोट) ः जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा सोमबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा...

पुरा पढ्नुहोस
दलका नेताको आ–आफ्नै दाबी

दैलेख : कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । कोही हुलमुलमा चुनावी प्रचारमा छन् । व्यक्तिगत रुपमा मतदाता भेट्न घर–घरमा पुग्नेहरुको संख्या बढेको छ । यसैगरी उपनिर्वाचनको चहलपहल पनि तीव्र बनेको छ । यही मंसिर...

पुरा पढ्नुहोस
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

सिमकोट : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको हो । अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार...

पुरा पढ्नुहोस
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

सिमकोट: हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठिन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा...

पुरा पढ्नुहोस
आज उम्मेदवारको मनोनयन दर्ता

सुर्खेत : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...

पुरा पढ्नुहोस
रास्वपाको दैलेख सभापति प्याकुरेल

दैलेख : राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको सभापतिमा मित्रराज प्याकुरेल चयन भएका छन् । उक्त पार्टीको शनिवार बसेको जिल्ला समितिको भेलाले ९रास्वपा० को जिल्ला सभापतिमा प्याकुरेललाई चयन गरेको हो । ९रास्वपा० दैलेखको उपसभापतिमा महेन्द्र बहादुर माझिलाई...

पुरा पढ्नुहोस
कैलाली र सुर्खेतमा देउसी खेलेर संकलित रकम मन्दिर व्यवस्थापनमा

दैलेख : विष्ट एकता समाजमा आवद्ध रहेका कैलाली र सुर्खेतका विष्ट समुदायहरुले कैलाली र सुर्खेतमा देउसी भैलो खेलेर संकलन भएको रकमले दैलेखको भैरवी गाउँपालिका वडा नं ५ विष्ट बाडामा रहेको कुल देवताको मन्दिर व्यवस्थापनमा...

पुरा पढ्नुहोस
निर्वाचन अधिकृतको कार्यालय स्थापना

दैलेख :आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपचुनावका लागि उम्मेदवारको मनोनयनमंसिर २ गते आइतबार तोकिएको छ । उम्मेदवार मनोनयनको मिति नजिकिए सँगै...

पुरा पढ्नुहोस